• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अर्को जन्म मा...


स्कुलमा पढाई भैरहेको थियो।
अर्को जन्म मा को को बिध्यारथी के के बन्न
चाहान्छन् भन्ने जिज्ञासा राखेर मिसले सोध्न सुरु
गरीन
.
मिस: - भन त माला तिमी अर्को जन्ममा के बन्न चाहान्छौ???
ंमाला:- मिस म त चन्द्रमा बन्न चाहान्छु।
मिस:- गुड! अनि सेरे तिमी नी??
सेरे:- म त चन्द्रमा मा चढ्ने पहिलो ब्यक्ती हुन
चाहान्छु।